close

काठमाडौं । ठमेल क्षेत्रमा रहेका पर्यटन सम्बन्धी संघसंस्थाहरुले इन्टरनेटमा ५० प्रतिशत छूट दिन आग्रह गरेका छन् । कोरानाभाइरसको माहामारीका कारण पर्यटन क्षेत्रमा ठूलो असर परेको भन्दै उनीहरुले एक वर्षका लागि इन्टरनेटमा ५० प्रतिशत छूट दिनुपर्ने माग गरेका हुन् । यसअघि ठमेलम...