काठमाडौँ । आकर्षक लुक्स, पर्याप्त स्टोरेज, राम्रो क्यामेरा र सन्तोषजनक प्रदर्शन दिने स्मार्टफोनको खोजीमा हुनुहुन्छ भने अनर एक्स एट सी (Honor X8c) तपाईंको लागि उपयुक्त विकल्प हुन सक्छ । हालै नेपाली बजारमा सार्वजनिक गरिएको यो फोनले मध्यम बजेटमा उत्कृष्ट सुविधा उपलब्ध गराएको छ...