close

काठमाडौँ । राइड हेलिङ र लजिस्टिक सेवा प्रदायक पठाओ नेपालले आफ्नो डेलिभरी सेवा ‘पठाओ पार्सल’ अन्तर्गत ‘डेलिभरीको ग्यारेन्टी’ शीर्षकमा नयाँ योजना सार्वजनिक गरेको छ । आगामी १५ साउनसम्म सञ्चालन हुने यस योजना अन्तर्गत पठाइएका सामान तोकिएको समयमा ग्...