close

काठमाडौं । नेपाली बजारमा अनर २०० सिरिजको प्रिबुकिङ सुरु भएको छ । ‘द एआई पोट्रेट मास्टर’ उपमा दिइएको यो सिरिज अन्तर्गत अनर २०० र २०० प्रो फाइभजी स्मार्टफोन ८ साउनसम्म प्रिबुकिङ गर्न सकिनेछ । फोन प्रिबुक गर्ने ग्राहकलाई रोचक उपहार र अफर...