काठमाडौं । चीनबाट नेपालमा ५.१५५ जीबीपीएस ब्याण्डविथ भित्रिने गरेको छ । नेपाल टेलिकमले सबैभन्दा बढी पाँच जीबीपीएस र नेटवर्क तथा इन्टरनेट सेवा प्रदायक कम्पनी मर्कन्टाइल कम्युनिकेसनले १५५ एमबीपीएस ब्याण्डविथ भित्र्याइरहेको दूरसञ्चार क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको...
