close

काठमाडौं । स्याटेलाइट प्रविधिमार्फत टेलिभिजन सेवा प्रदान गर्दै आएको कम्पनी डिशहोमले नयाँ ब्राण्डिङको तयारी सुरु गरेको छ । कम्पनीले आफ्नो मातहतमा रहेको डिशहोम इन्टरनेट र सिम टीभीलाई समेत द्रुतरुपमा विस्तार गर्ने भएको हो । डिशहोमले आफ्नो प्रयोगकर्ताको आधार विस्तार स्वर...