close

इन्टरनेट सेवा सहज बनाउन सहप्रयोग

टेकपाना टेकपाना

जेठ २, २०७७ १८:५२

इन्टरनेट सेवा सहज बनाउन सहप्रयोग

काठमाडौं । सरकारले इन्टरनेट सेवालाई सहज र सरल बनाउन सहप्रयोगको नीतिलाई कार्यानव्यनमा ल्याउने भएको छ । शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसबारे जानकारी गराएकी हुन् ।

राष्ट्रपती भण्डारीका अनुसार आगीमा वर्षहरुमा इन्टरनेट सेवालाई सहज र सहलियत रुपमा उपलब्ध गराउन सहप्रयोगको नितीलाई जतिसक्दो छिटो कान्वयनमा ल्याइने छ। तर विगतका आर्थिक वर्षका नीति तथा कार्यक्रममा नियमित रुपमा पर्दै आएको यो विषय कार्यान्वयनमा भने आउन सकेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१