close

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले आफ्नो वेबसाइटमा रहेको सुरक्षा कमजोरी पत्ता लगाइदिने दुई नेपाली इथिकल ह्याकरलाई सम्मान गरेको छ । सुनसरीका १७ वर्षीय अक्सर ओझा र विराटनगरका २३ वर्षीय आयुष पोखरेललाई नासाले बिहीबार ईमेलमार्फत कदर पत्र पठाएर उनीहरूको ...