close

काठमाडौँ । २०८१ साल जेठ १० गते देशभर तीन दर्जन भन्दा बढी हलहरूमा एउटा चलचित्र चल्यो ‘फर्की फर्की’ । चलचित्रमा नायक अनमोल केसी र नायिका जसिता गुरुङ थिए । चलचित्र चलेकै साँझ साहित्यकार ७८ वर्षीय नरेन्द्रबहादुर श्रेष्ठको नम्बर (…69696) मा फोन आयो । यत...