काठमाडौं । साझा यातायातका बस अब मोबाइल एपबाटै लाइभ ट्रयाक गर्न सकिने भएको छ । कम्पनीले ल्याएको मोबाइल एपमा यो सुविधा दिइएकाे हो । 'साझा प्लस' नाम दिइएको एपमा यात्रुले साझा यातायात बसहरू रुट अनुसार हेर्न, बसहरूको लाइभ ट्र्याक, साझा यातायात बसहरूक...