close

काठमाडौँ । चार महिनाको अवधिमा नेपालमा १६९ मोडलका मोबाइल भित्रिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको चौमासिक रिपोर्ट अनुसार यस वर्ष साउनदेखि कार्तिकसम्ममा १६९ मोडलका मोबाइल, ११९ मोडलका शर्ट रेन्ज डिभाइस, ९ मोडलका ट्यब्लेट, र २१ मोडेलका जीएसएम डिभाइसले टाइप अप्रु...