close

काठमाडौं । आईफोनको फिफ्टिन सिरिजका स्मार्टफोनहरू अबको केही महिनामा नै सार्वजनिक हुने तयारीमा छ । गत वर्षदेखि नै चर्चामा आएको यो फोनको डिजाइनलाई लिएर फेरी नयाँ जानकारी बाहिरिएको छ । उक्त जानकारी अनुसार आईफोन फिफ्टिनको डिस्प्लेको साइज आईफोन  फोर्टिन सिरिजका...