काठमाडौं । आउँदो माघ २४ देखि राजधानीमा हुने इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एससीटीको तयारी तीव्र पारिएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजक कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)ले तयारी अन्तिम चरणमा पुगेको जानकारी दियो । \६ दिनसम्म...
