काठमाडौं । पछिल्लो एक वर्षमा क्यूआरबाट हुने भुक्तानी करिब ६७ प्रतिशतले वृद्धि भएको छ । कोरोना महामारीपछि ह्वात्तै बढेको क्यूआर भुक्तानी कारोबार त्यसपछि पनि उल्लेख्य वृद्धि जारी देखिएको हो । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्ष क्यूआरमार्फत हु...
