काठमाडौँ । एआई प्रविधिको चरम दुरुपयोग गर्दै एक व्यक्तिले आफ्नी पूर्व प्रेमिकाको नक्कली अश्लील तस्बिर र भिडिओ बनाएर भाइरल बनाइ दिए । त्यसपछि 'पोर्न स्टार'को नक्कली चरित्र खडा गरी पैसा समेत कमाउन थाले । यो घटना छिमेकी देश भारतको हो । आसाम प्रहरीले उक्त घटनामा ...
