काठमाडौँ । सरकारको निर्देशन अवज्ञा गर्दै केही सेवाप्रदायकहरूको नेटवर्कमा अझै पनि प्रतिबन्धित एप टेलिग्राम चलिरहेको पाइएपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले कारबाहीको चेतावनी दिएको छ । टेलिग्राममार्फत अनलाइन ठगी र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अपराध भइरहेको भन्दै स...
