काठमाडौँ । एप्पलको बहुप्रतीक्षित आईफोन १७ सिरिज अबको दुई महिनामा सार्वजनिक हुँदैछ । अघिल्लो वर्ष आईफोन १६ सिरिज सार्वजनिक गर्दा बढी सफ्टवेयरमै केन्द्रित भएको एप्पलको नयाँ सिरिज हार्डवेयर र सफ्टवेयर परिवर्तनले बढी चर्चित छ । यसअघि नै आईफोन १७ प्रोको डिजाइन कस्तो...
