काठमाडौँ । माइक्रोसफ्टले आफ्नो अथेन्टिकेटर एपमा रहेको पासवर्ड सेभ गर्ने सुविधा पूर्ण रूपमा हटाउने घोषणा गरेको छ । कम्पनीका अनुसार आगामी अगस्ट महिनादेखि एपमा पासवर्ड अटोफिल वा स्टोर गर्ने सुविधा रहने छैन । यसको सट्टामा प्रयोगकर्ताले अब पासकी (Passkey) लगइन प्रविधि...
