close

काठमाडौँ । फेसबुकले अकाउन्ट लगइन गर्दा पासवर्ड नै नचाहिने फिचर ल्याउने भएको छ । बुधबार एक ब्लग सार्वजनिक गर्दै कम्पनीले ‘पास की’ फिचर ल्याउने घोषणा गरेको हो ।  परम्परागत पासवर्डको तुलनामा पास की निकै सुरक्षित र सहज मानिन्छ । यसले गर्दा ह्याकरले अन...