काठमाडौँ । एक अर्ब ३६ करोड रूपैयाँभन्दा बढी बिगो सहित अनलाइन डेलिभरी कम्पनी 'नेपाल क्यान मुभ प्रालि' का सञ्चालक सहित ६ जनाविरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले ३ जना प्रतिवादीलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । गएको १ असारमा राजस्...
