काठमाडौँ । बागमती प्रदेशका सम्पूर्ण सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने भएको छ । आइतबार बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सवारी साधनको पहिचान र सुरक्षा सुनिश्चित गर्न ...
