close

काठमाडौं । ह्वाट्सएपले भिडिओ कलको लिङ्क शेयर गर्न मिल्ने फिचर सार्वजनिक गरेको छ । यसका माध्यमबाट प्रयोगकर्ता सोझै भिडिओ कलमा जोडिन सक्छन् ।  विन्डोजका लागि भने माइक्रोसफ्टबाट पछिल्लो अपडेट सहितको एप डाउनलोड गर्दा सो फिचर प्रयोग गर्न सकिन्छ । यो फिचर प्रयोग गरी ग्रु...