काठमाडौं । वाणिज्य बैंक एन आई सी एशियाले आफ्नै पेमेन्ट स्वीच प्रणाली सञ्चालनमा ल्याएको छ । बैंकले फ्रेन्च कम्पनी Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच अर्थात् विद्युतीय फन्ड ट्रान्सफर भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको हो । ...
