काठमाडौं । हामी आफ्नो मृत्युको कल्पनासम्म गर्न पनि डराउँछौँ । तर यो अवश्यभावी छ । नस्वीकारेर धर पाइँदैन । भौतिक संसारमा सबै कुरा छाडेर जानुपर्छ । यसकारण आफन्त साथीभाइका लागि मृत्युअघि नै विशेष सन्देश पहिल्यै तयार पारेर राख्नपर्‍याे भने के गर्न सकिएला ?&n...
