काठमाडौं । नोकियाले यसै वर्ष चन्द्रमामा फोरजी मोबाइल नेटवर्क विस्तार गर्ने योजना ल्याएकाे छ । चन्द्रमा अन्वेषण गर्न सघाउ पुर्याउने र विभिन्न सम्भाव्यता अध्ययन गर्ने उद्देश्यका साथ कम्पनीले फोरजी सेवा विस्तार गर्न लागेको हो । नोकियाले स्पेसएक्सको रकेटमार्फत चन्द्रमाम...
