close

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कले बेलायत सरकारको विकास वित्त संस्था एवं लगानीकर्ता ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्ट (बीआईआई) र डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफ आईआई) मार्फत एक अर्ब ९८ करोड रुपैयाँ बराबरकाे संयुक्त लगानी प्राप्त ग...