close

काठमाडौँ । भ्यालेन्टाइन्स डेको अवसरमा आईएमई पेले 'मन्थ अफ लभ' अफर सञ्चालनमा ल्याएको छ । फेब्रुअरी महिनाभर चल्ने यो अफर अन्तर्गत यो महिनाभर कम्तीमा पनि तीन पटक कारोबार गर्दा प्रयोगकर्ताले सामसङको स्मार्टफोन जित्ने अवसर पाउनेछन् ।   आईएमई पेका प्र...