close

काठमाडौँ । राजधानीमा क्यान इन्फोटेकको २८औं संस्करण सुरु भएको छ । क्यान महासंघको आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मंगलबारदेखि सुरु भएको यो सूचना प्रविधि मेला ६ दिनसम्म चल्नेछ । मेलाको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरिन् । सो अवसरमा ...