close

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार अर्थात भोली नेपाल आउँदै छन् । उनको राजकीय भ्रमण शनिबार र आइतबारका लागि तय भएको छ । चिनियाँ राष्ट्रपति सी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा राजकीय भ्रमणमा नेपाल आउन लागेका हुन् ।यो दुई दिनको अवधिमा राष्ट्रपति सीले नेपाल...