close

फूडमाण्डुले आफ्ना प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ । शनिबार राती भएको साइबर आक्रमणका कारण प्रयोगकर्ताको नाम, ठेगाना, ईमेल र फोन नम्बर सहितको व्यक्तिगत जानकारी चोरी भएपछि कम्पनीले आफ्ना प्रयोगकर्तालाई सचेत रहन आग्रह गरेको हो । फूडमाण्डुले अन्य जानकारी ...