काठमाडौं । कोरोनाभाइरसका कारण यतिबेला देशभर लकडाउन जारी छ । यस्तो समयमा किसानले उत्पादन गरेका कृषि उपजले बजार नपाएको गुनासो आइरहेको छ । बजार नपाउँदा उत्पादित तरकारी लगायतका कृषि उपज खेर गइरहेको अवस्था सिर्जना भएसँगै यसको समधानका लागि सरकाले डिजिटल प्लेट...
