निर्देशिका विपरीत 'हेलो पूर्वाधार'मा सरकारी ईमेलको साटो जिमेल प्रयोग गर्दै पूर्वाधार विकास मन्त्रालय
काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले सर्वसाधारणका गुनासो सुन्न भन्दै अघि सारेको ‘हेलो पूर्वाधार’ सेवामा निर्देशिका विपरीत जिमेल प्रयोग गरेको पाइएको छ । महत्त्वपूर्ण सेवामा सरकारी निकायमा विद्युतीय पत्राचार (ईमेल) व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७५ को ठाडो...
