गुगलको एउटा यस्तो संवेदनशिल वास्तविकता सार्वजनिक गरेको छ कि, जसबाट तपाईं पनि झस्किनुहुन्छ । एउटा त्यस्तो बग (कमजोरी) जसको फाइदा उठाउँदै ह्याकरले तपाईको क्यामेरालाई हाइज्याक गरी गोप्य रुपमा फोटो र भिडियो रेकर्ड गर्न सम्भव बनाएको थियो । यहाँसम्म कि तपाईको फोन...
