close

काठमाडाैं । नबिल बैंकले नेपालमै पहिलो पटक फोनबाट ऋण लिने सुविधा ल्याएकाे छ । याे सुविधा अन्तर्गत बैंकमा खाता भएका ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाटै लिन पाउनेछन्। एफ वन सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा बैंकले यो सुविधा ल्याएको हो। नबिल...