काठमाडौं । विश्व मिम्स दिवसको अवसरमा मेडक्याजम नेपालले आयोजना गरेको मिम्स प्रतिस्पर्धामा पंकज ढकाल प्रथम भएका छन् । कलेज अफ मेडिकल साइन्स भरतपुरका विद्यार्थी पंकजको चार मिनेट ३५ सेकेण्डको मिम्स भिडियोले इन्स्टा र फेसबुक दुवै तर्फका प्लेटफर्ममा जीत हासिल गरेको हो । ...
