‘डान्सिङ विथ द स्टार्स’को सह-प्रायोजकमा भायनेट, इन्टरनेटको सबै सुविधा दिने
असोज ४, २०७७ १६:५२
काठमाडाै । हिमालय टेलिभिजनमा असोज २ गतेदेखि सुरु भएको डान्सिङ विथ द स्टार्स नेपाली रियालिटी शोमा भायनेट सह-प्रायोजकको रुपमा आवद्ध भएको छ ।
बीबीसी स्टुडियो फर्म्याटमा आधारित डान्सिङ विथ द स्टार्स रियालिटी शोमा १२ जना नेपाली सेलेब्रेटी तथा कोरियोग्राफरहरुले उपाधि र ट्रफीको लागि प्रतिस्पर्धा गर्नेछन् ।
सह-प्रायोजकको रुपमा आबद्ध भायनेटले शोमा इन्टरनेटको सबै सुविधाहरु प्रदान गरिरहेको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०
