close

काठमाडौं । बडा दशैंको अवसरमा नेपालको अनलाइन् मेगास्टोर स्मार्टडोकोले “स्मार्ट दशैं अफर” ल्याएको छ । कम्पनीले सेलपेको सहयोगमा ल्याएको यो अफरबाट स्मार्टडोकोका ग्राहकहरुले हरेक दिन सामसङ स्मार्टफोन जित्ने मौका पाउनेछन् । यसका लागि स्मार्ट डोकोमा शपिङ गरी सेलपेमार्फत भुक्...