close

काठमाडौं । अहिले इन्टरनेट हरेक व्यक्तिका लागि अपरिहार्य आवश्यकता बनिसकेको छ । सन् १९९३ मा ईमेल सेवालाई सहज बनाउने गरी सुरु भएको इन्टरनेट अहिले अनलाइन सञ्चार, सामाजिक सञ्जाल, शिक्षण-सिकाइ, अनलाइन भुक्तानी, टेलिहेल्थ, सार्वजनिक सेवा, भर्चुअल मिटिङ, अटोमेसन जस्ता अनेकौँ...