काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीमा एक कार्यक्रम आयोजना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीकाे घोषणापत्र सार्वजनिक गरे । साे घाेषणापत्रमा सरकारले उपलब्ध गराउने विभिन्न सेवा अनलाइनमा आधारित ...
