काठमाडौं । नेपालको न्याय प्रणालीमा प्रविधिमार्फत ठुलो फड्को मार्ने तयारी स्वरूप सरकारले ‘भर्चुअल जेल’ को अवधारणा अघि सारेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले 'फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४' लाई संशोधन गर्न तयार...
