close

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ मा जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि प्रविधि प्रयोग गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । “जङ्गली जनावरबाट हुने क्षति ...