close

नेपाल टेलिकमका ग्राहकले मोवाइलको रिचार्जमा दुई सय रुपैयाँसम्म बाेनस पाउने भएका छन् । टेलिकमले आइतबारबाट विभिन्न दशै योजना ल्याएको छ । जस अन्र्तगत टेलिकमले ग्राहकलाई रिचार्जमा दुई सय रुपैयाँसम्म बोनस उपलब्ध गराउने भएको हो । टेलिकमका अनुसार जीएसएम, सीडीएमए ग्राह...