सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा मातहतका निकायको सुरुवाती प्रगति कमजोर देखिएको छ । मन्त्रालयले तयार पारेको प्रथम चौमासिक प्रगति विवरण अनुसार मन्त्रालय र मातहतक निकायले कूल ३७.६१ प्रतिशत मात्रै विकास खर्च गर्न सकेका छन् । उक्त प्रगति विवरण ५ मंसिरमा प्रधानमन्त्र...
