काठमाडौं । अब एनसेल एपमार्फत बस, हवाई टिकट बुकिङ वा साहसिक गतिविधिहरूमा आकर्षक छुटका साथै विविध लाभ समेत प्राप्त गर्न सकिने भएको छ । कम्पनीले ट्राभल प्लेटफर्म ट्रिप टर्बोसँगको साझेदारीमा नयाँ सुविधा ल्याएको हो । यो साझेदारी अन्तर्गत ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यक...
