नेपाल टेलिकमले पर्वतको फलेवास नगरपालिका ३ पोखराचौरस्थित राम मावि स्कुललाई चार थान कम्प्युटर सहयोग गरेको छ । विद्यालयको ४० औं वार्षिकोत्सव तथा अभिवावक दिवसको अवसर पारेर टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्प्युटर प्रदान गरेको हो । फलेवास नगरपालिकाका ...
