close

काठमाडौं । एससिटी-यूपीआई कार्डबाहकले काठमाडौंको सिभिल मलमा निःशुल्क पार्किङ सुविधा पाउने भएका छन् । यस सम्बन्धमा हालै भुक्तानी प्रणाली सञ्चालक स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सिभिल मलबीच साझेदारी भएको हो । यस सेवाअन्तर्गत एससीटी-यूप‍...