अब खल्ती डिजिटल वालेट एपबाटै हवाइटिकट बुक गर्न सकिने भएकाे छ । खल्तीले दैशैँको अवसरमा घर जाने टिकट काट्दा प्रति टिकट एक सय रुपयाँ क्यासब्याक समेत दिने जनाएको छ । एपबाट आन्तरिक हवाई यात्राका लागि बुद्ध एयर, यती एयरलाइन्स, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिम्र...
