close

काठमाडौं । नेपाली बजारमा चिनियाँ ब्रान्ड अनरको नयाँ स्मार्टफोन अनर एक्स फाइभ मोडेलको स्मार्टफोन भित्रिएको छ । ६.५ इन्चको टीएफटी एलसीडी डिस्प्ले रहेको फोन एन्ड्रोइड १२ (गो एडिसन) मा चल्छ । फोनमा २ जीबी र्‍याम र ३२ जीबी इन्टर्नल स्टोरेज दिइएको छ । मिडियाटेक हेलियो...