टेकपाना
फागुन २, २०७९ १७:३७
काठमाडौं । नेपाली बजारमा चिनियाँ ब्राण्ड साओमीले स्मार्टफोन, स्मार्टटिभीसहित विभिन्न एक्सेसरिज उपलब्ध गराउँदै आएको छ ।
प्रयोगकर्ताको आवश्यकता र बजेटअनुसार साओमीका विभिन्न मूल्य र विशेषताका एक्सेसरिज खरिद गर्न सकिन्छ ।
यसअन्तर्गत कम्पनीले साओमी यूएसबी टाइप सी केबलदेखि स्मार्टब्यान्ड र स्मार्टवाचसम्म भित्र्याएको छ ।
यसै सन्दर्भमा हामीले हाल बजारमा उपलब्ध साओमीका एक्सेसरिजको मूल्य सूची प्रस्तुत गरेका छौँ ।
पछिल्लो अध्यावधिक: फागुन २, २०७९ १७:३७