काठमाडौं । पछिल्लो समयमा इन्टरनेटको संसारलाई नक्कली भिडिओहरू विशेषगरी डिपफेक भिडिओहरूले जोखिमपूर्ण बनाइरहेको छ । यस्ता नक्कली भिडिओ पत्ता लगाउन इन्टेलले नयाँ उत्पादन 'फेकक्याचर' ल्याउने घोषणा गरेको छ । कम्पनीका अनुसार यो डिटेक्टरले ९६ प्रतिशत सटिकताक...
